अाज पनि नेप्से घट्दै

साताको दोस्रो दिनपनि नेप्से परिसूचक नकारात्मक देखिएको छ ।

आइतबार घटेको सेयर बजार सोमबार पनि कारोबार सुरु भएदेखि नै घटेको सेयर बजार १ः१० बजेसम्म ४.३५ अंकले घटेको छ ।

यस अवधिसम्म सेयर बजारमा १५ करोड ६० लाख रुपैयाँ बराबरका ३ लाख ३३ हजार कित्ता सेयर किनबेच भएका छन् ।

 

photo

NOC1-250x300