अमेरिकामा बेलायती राजदूतद्वारा ट्रम्पको अपमान !

असार २२, २०७६

काठमाडौं – अमेरिकाका लागि बेलायती राजदूत किम डोराकले राष्ट्रपति डोनल्ड ट्रम्प र उनको प्रशासनलाई अयोग्य र बेकामे भनेका छन् । 

लीक भएको डिप्लोम्याटिक केबलमा यस्तो दाबी गरिएको आइतवार प्रकाशित मेलले छापेको छ । राष्ट्रपति डोराकले ट्रम्पको कार्यकाल नष्ट हुन सक्ने र उनको अपमानजनक अन्त्य हुन सक्ने लेखिएको पत्रिकामा प्रकाशित छ । 

 

 

photo

NOC1-250x300